58
Shares
काठमाडौं, २२ असार । आइएमई पे ले ग्राहक वर्गलाई आकर्षक क्यासब्याक अफर ल्याएको छ ।
असार २२ गते अर्थात आज साझ ६ बजे सम्म ०१–५९७०७६ नम्वरमा मिस कल दिने ग्राहकलाई तिन सय सम्मको क्यासब्याक प्राप्त गर्न सकिने अफर ल्याएको हो ।
उक्त नम्वरमा ग्राहक वर्गले एक पटक मिस कल दिएपछि क्यासब्याक पाउने योग्य हुने छन् आइएमईले जनाएका छन् । जतिपटक मिस कल गरेपनि प्रत्येक ग्राहक ३०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्ने जनाइएका हुन् ।
उक्त प्राप्त क्यासब्याक शुक्रवार अर्थात आज साँझ एसएमएस मार्फत ग्राहक वर्गलाई जानकारी गराइने छ । क्यासब्याकको प्रयोग कर्ता ग्राहकले असार २३ गते शनिवार गर्न पाउने व्यवस्था गरिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन