55
Shares
महोत्तरी, २७ असार । बहुविवाह गरेको आरोपमा महोत्तरीमा एक जना वडाध्यक्ष पक्राउ परेका छन् ।
महोत्तरी जिल्लाको भंगहा नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष गणेश महतोलाई बहुविवाह गरेको आरोपमा महोत्तरी प्रहरीले पक्राउ गरेका हुन् ।
जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डिएसपी दिलिपकुमार गिरीले बताए ।
वडाध्यक्ष महतोलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट