59
Shares
वासिंगटन, एजेन्सी । युक्रेन र रुस विच जारी युद्धालाई शान्ति स्थापना गर्नमा भारतीय भूमिका स्वागतयोग्य रहेको अमेरिकाले भनेको छ ।
संयुक्त राज्य अमेरिकाले युक्रेनमा शान्ति स्थापना गर्न भारतको भूमिकाको स्वागत गरेको हो ।
“युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमिकतालाई मान्यता दिने न्यायपूर्ण र दिगो शान्ति प्राप्त गर्न भारत वा अन्य कुनै देशले खेल्न सक्ने भूमिकालाई हामी स्वागत गर्छौं,” अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले भने । “युद्ध रुसको लागि रणनीतिक असफलता भएको छ,“ मिलरले थपे ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट