भारतको इसरोले चन्द्रयान–३ को सफलतापूर्वक लन्च गरे

83 Shares

 

नयाँ दिल्ली, २९ असार । भारतले चन्द्रयान–३ को सफलतापूर्वक लन्च गरेको छ ।
भारतको चन्द्र मिसन अन्तर्गत चन्द्रयान–थ्रीलाई आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट शुक्रवार दिउँसो स्थानीय समयानुसार २ः३५ मा लन्च गरिएको हो । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले सतिश धवन स्पेस सेन्टरबाट चन्द्रयान–३ लाई लन्च गरेको भारतीय संचारमाध्यमहरुमा उल्लेख गरिएको छ ।
चन्द्रयानको लन्च हेर्न स्कुलका करिब २०० विद्यार्थी स्पेस सेन्टरमा पुगेका थिए । त्यति बेला हजारौँ मानिस स्पेस सेन्टरमा थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले चन्द्रयान–३ को लन्च अघि ट्विट गरेका थिए, ‘भारत स्पेस क्षेत्रको क्षेत्रमा १४ जुलाई २०२३ को तारिख सुनौलो अक्षरमा लेखिएको हुन्छ ।’
यो मिसनमा चन्द्रयानको एउटा रोभर निस्कनेछ (एउटा सानो रोबोट) जुन चन्द्रमाको सतहमा उत्रिनेछ र लुनर साउथ पोलमा यसको पोजिसनिङ हुनेछ । यहाँ नै रोभरले चन्द्रमाको यो हिस्सामा खनिज, पानी आदि बारे अनुसन्धान गर्नेछ । एएनआई ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।