भारत विश्व इतिहासमा एक विशाल देशः फ्रान्सेली राष्ट्रपतिले जब प्रधानमन्त्री मोदीलाई अँगालो मारेको तस्वीर साझा गरे

61 Shares
पेरिस, एजेन्सी । भारत विश्व इतिहासमा महाशक्ति रुपमा उदाउदै गएको देश होः फ्रन्सेली राष्ट्रपतिले प्रधानमन्त्री मोदीलाई अँगालो मारेको तस्वीर ट्विटरको माध्यमबाट साझा गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको तस्बिर सेयर गर्दै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले लेखेका छन्, ‘विश्व इतिहासमा एक विशाल, भविष्यमा निर्णायक भूमिका खेल्ने देश, एक रणनीतिक साझेदार, एक सच्चा मित्र भारत हुन् ।
“यस वर्षको १४ जुलाई परेडको लागि सम्मानित अतिथिको रूपमा भारतलाई स्वागत गर्न पाउँदा हामीलाई ठूलो खुशी लागेको छ”, उनले थपे । एउटा तस्विरमा म्याक्रोनले प्रधानमन्त्री मोदीलाई अँगालो हालेको देखियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।