अबैध लागु औषध सहित दुई जना पक्राउ

60 Shares
रौतहट, ३० असार । अबैध लागुऔषध सहित रौतहट प्रहरीले दुई जनालाई पक्राउ गरेका छन् ।
चन्द्रपुर नगरपालिका वडा नम्वर १० चेतनगर बजारबाट अबैध मानिएका लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरी चौकी चेतनगरबाट खटिएको टोलीले लागुऔषध गाँजालाई १३ वटा प्लास्टिकमा प्याकेट बनाएर विक्री गरिरहेको अवस्थामा गोडैता नगरपालिका वडा नम्वर ३ का किसन ठाकुर र रौतहटको बृन्दावन नगरपालिका वडा नम्वर ९ का हरिन्द्र साहलाई पक्राउ गरेको जनाएको छ ।
सर्लाही घर भएका ठाकुर चेतनगर बजारमा कपाल काट्ने सैलुन खोलेर बसेका छन् । पक्राउ परेका दुवैलाई लागुऔषध सम्बन्धी मुद्दामा अदालतबाट म्याद थपेर थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी एकनारायण कोइरालाले बताए । समाचार श्रोतः कलमपाटी

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।