47
Shares
वासिंगटन, एजेन्सी । भारतीय मूलकी महिला शमिना सिंह एक्सपोर्ट काउन्सीको अध्यक्ष बन्ने निश्चित भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतीय–अमेरिकी व्यापारिक नेता शमिना सिंहलाई राष्ट्रपतिको निर्यात परिषदमा नियुक्त गर्ने आफ्नो इच्छा घोषणा गरेको हो ।
जसले अन्तर्राष्ट्रिय व्यापारमा प्रमुख राष्ट्रिय सल्लाहकार समितिको रूपमा काम गर्दछ । सिंहले भनेकी छिन् कि उनी “आदरणीय नेताहरूको समूहमा सामेल हुन पाउँदा सम्मानित भएका महसुस गरिन” ।
उनी मास्टरकार्ड सेन्टर फर इन्क्लुसिभ ग्रोथकी संस्थापक र अध्यक्ष पनि हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन