आतंकवादको संरक्षक पाकिस्तानमा अल्पसंख्यकहरु माथि चरम दमन शोषण, पर्व संस्कृति मनाउन रोक

62 Shares

 

लाहोर, एजेन्सी । आतंकवादको पनाहगार पाकिस्तानमा बसोबास गर्ने अल्पसंख्यकहरु माथि चरम दमन शोषण हुने गरेका छन् ।
लाहोर हाई कोर्ट बार एसोसिएशन (एलएचसीबीए) ले पञ्जाब गृह विभागलाई अहमदी समुदायका सदस्यहरू विरुद्धको कानूनलाई कडाईका साथ लागु गर्न आग्रह गरेका हुन् । एलएचसीबीएले उनीहरूलाई ’नमाज र कुर्बानी’ लगायत ईदुल अजहामा इस्लामिक अनुष्ठानहरुमा रोक लगाउने काम गरेका छन् ।
जुन २२, २०२३ मितिमा सार्वजनिक एउटा पत्रमा पञ्जाब गृह सचिवलाई सम्बोधन गर्दै एलएचसीबीएका अध्यक्ष इश्तियाक ए खानले ’ईदको नमाज र कुर्बानी’ पाउनु भनेको शायर–ए–इस्लाम (इस्लामी संस्कार) विशेष रूपमा मुस्लिमहरुको संस्कृति भएकोले अहमदीहरुलाई यो संस्कार मनाउन रोक लगाउन आग्रह गरिएको थियो ।
संविधानको धारा २६० (३) ले ’काद्यानी समूह’, ’लाहोर समूह’ लाई सन् १९७४ देखि गैर–मुस्लिम घोषणा गरेको उल्लेख छ । पत्र लेख्नुको कारणबारे सोध्दा खानले बारका केही सदस्यहरूको अनुरोधमा लेखिएको बताए । यसअघि पनि गृह विभागलाई यस्तै पत्र जारी गरिएको उनले बताएका थिए ।
पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार अन्य बारका पदाधिकारीले पत्रबारे अनभिज्ञता व्यक्त गरेका छन् । अध्यक्षले व्यक्तिगत हैसियतमा लेखेकाले पत्रले सम्पूर्ण बारको प्रतिनिधित्व नगरेको एक पदाधिकारीले बताएका छन् ।
सरकारलाई यस्तो विवादास्पद पत्र लेख्नका लागि अध्यक्षले बारको मञ्च प्रयोग गर्न नहुने उनको तर्क छ । यद्पि यस पत्रले पाकिस्तानमा अल्पसंख्यकलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारले ठूलो असर गरेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।