54
Shares
इशलामाबाद, एजेन्सी । आउदो अगष्ट ८ तारेखका दिन पाकिस्तानी सरकारले राष्ट्रिय सभा विघटन गर्ने भएको छ ।
पाकिस्तानको सत्तारुढ गठबन्धनले आफ्नो पाँच वर्षको कार्यकाल सकिन केही दिन अघि अगस्ट ८ मा नेशनल एसेम्ब्ली भंग गर्न सहमत भएको रिपोर्टमा उल्लेख गरेको हो ।
पाकिस्तानमा प्रजातान्त्रिक आन्दोलनले विधान सभा विघटन गर्नु फाइदाजनक हुने विश्वास गरेको छ किनकि यसले आम निर्वाचनका लागि थप समय दिनेछ । संविधान अनुसार निर्वाचन आयोगले ९० दिन भित्र संविधान सभा विघटन गरी सक्नु पर्ने व्यवस्था रहेको छ । पिटिआई ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट