51
Shares
इशलामाबाद, एजेन्सी । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानमा अप्रत्याशित रुपमा चरम आर्थिक जोखिम बढ्दै गएको चेतावनी दिएको छ ।
पाकिस्तानले “असाधारण उच्च” आर्थिक जोखिमको सामना गरिरहेको छ, आईएमएफले आफ्नो प्रतिवेदनमा देशको बृहत् आर्थिक दृष्टिकोणको विश्लेषण गरेर चेतावनी दिएको हो ।
“पाकिस्तानका आर्थिक चुनौतिहरू जटिल र बहुआयामिक छन…उनीहरूलाई सम्बोधन गर्न सहमत नीतिहरूको दृढ कार्यान्वयनका साथै निरन्तर आर्थिक सहयोग आवश्यक छ,” आईएमएफले भन्यो । संरचनात्मक समस्याहरू समाधान गर्न थप एक आईएमएफ कार्यक्रम आवश्यक हुने ऋणदाताले जोड दिन्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन