65
Shares
रौतहट, ४ साउन । सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल काठमाडौंबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
प्रहरीले त्रिभुवन विमानस्थलबाट जिक्वान लिनलाई पक्राउ गरिएको विमानस्थल स्रोतले जनाएका हुन् । एक क्विन्टल सुन तस्करीमा लिनको भूमिका संदिग्ध देखिएको बुझिएको छ ।
उनी तिब्बेत एयरमार्फत चीन जान लागेका थिए । राजस्व अनुसन्धान विभागले अध्यागमन विभागलाई रोक्न पत्राचार गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट