कुरान जलाएको भन्दै बग्दाद स्थित स्वीडेनको दूतावासमा आगजनी

60 Shares

इराक, एजेन्सी । स्वीडेनमा मुस्लिमहरुको पवित्र ग्रन्थ कुरान जलाएको विषयलाई लिएर इराकको राजधानी बग्दाद स्थित स्वीडेन दूतावासमा आगजनी गरिएका छन् ।
स्वीडेनमा कुरान जलाएको योजनाबद्ध विरोधमा इराकको बगदादमा रहेको स्विडेनी दूतावासमा सयौं मानिसहरूले आगजनी गरेका हुन् ।
आक्रमणको निन्दा गर्दै र इराकी अधिकारीहरूले कूटनीतिक नियोगहरूको सुरक्षाको आवश्यकतालाई जोड दिँदै स्वीडेनको विदेश मन्त्रालयले दूतावासका सबै कर्मचारीहरू सुरक्षित रहेको बताएको छ । शिया धर्मगुरु मुक्तदा सदरका समर्थकहरूले विरोध प्रदर्शनको आह्वान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।