57
Shares
रौतहट, ५ साउन । सुनको मूल्य प्रति तोलामा ८ सय रुपैया घटेको छ ।
नेपाल सुनचाँदी व्यववसायी महासंघका अनुसार शुक्रवार सुनको प्रति तोला १ लाख १२ हजार ८ सय रुपैयामा कारोवार भईरहेको हो । विहिवार अहिले सम्मको अत्याधिक मूल्यवृद्धि भएकोमा आज प्रतितोला ८ सयले ओरालो लागेका छन् ।
बिहीबार १ लाख १३ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । जुन नेपालमा अहिले सम्मकै उच्च मूलय थियो ।
आज तेजावी सुनको कारोबार प्रतितोला १ लाख १२ हजार २५० रुपैयाँमा भइरहेको छ । चाँदीको कारोबार १४ सय ८० रुपैयाँमा भइरहेको छ । शुक्रबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ कम हो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन