72
Shares
दाङ, ५ साउन । दाङको तुलसीपुरमा विहिवार मध्यराति ७३ वर्षीया वृद्धा संग सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ ।
मध्यराति तलुसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्क भित्र पार्किङ गरी राखिएको ना ४ ख ७८४८ नम्बरको बस भित्र प्युठानकी ७३ वर्षीय वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार बलात्कार गरिरहेकै अवस्थामा दुईजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका वडा नम्वर ७ का २० वर्षीय रेशम विक रहेका छन् ।
उनीहरूलाई बसभित्र वृद्धामाथि पालैपालो बलात्कार गरिरहेकै अवस्थामा मध्यराती १२ बजे पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन