पर्यावरण जोगाउन बरहवा तालको डिलमा वृक्षारोपणः नेपाली सेनाको आयोजना

73 Shares

 

रौतहट, ५ साउन । असमान्य पर्यावरणको कारण अनेकौं कष्ट भोग्नु परेको आम नागरिकलाई पर्यावरणको कहरबाट जोगाउन बरहवा तालको डिलमा नेपाली सेनाको विरदल गणले वृक्षारोपण गरेका छन ।
नेपाली सेनाले आयोजना गरेको वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले पर्यावरण जोगाउन सके मात्र स्वस्थ्य जिवनको परिकल्पना गर्न सकिन्छ । गाउँ घरमा पर्यावरणलाई संरक्षण गर्न वृक्षा रोपन गरेर त्यसलाई हुर्काउनमा समेत सकारात्क भुमिका निर्वाह गर्नुपर्ने सुझाव उनले दिए ।
डिभिजन वन चन्द्रपुर, अक्सफाम नेपाल र ग्रामिण विकास केन्द्र रौतहटको सहकार्यमा विभिन्न जातका ५ सय बिरुवा रोपिएको विरदल गणले जनाएका छन् ।
वृक्षारोपणले पर्यावरण जगेर्ना गर्नुको साथै वरहवा तालको सौन्दर्यमा बढने अपेक्षा गरिएको बिरदल गणका गणपति (कर्णेल) गंगा बहादुर विष्टले बताए ।
सो अवसरमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक वीर बहादुर बुढा मगर, राष्ट्रिय अनुसन्धानका उप निर्देशक चन्दन झा, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक सुर्य बहादुर तिमल्सिना, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र सहित सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।