49
Shares
ताइपेय, एजेन्सी । ताइवान पुनः एक पटक संकटमा परिणत हुँदै गएको छ । चीनले ताइवान तर्फ ३७ सैन्य विमान र ७ नौ सैनिक जहाज पठाएपछि ताईवानमा संकटको बादल बडारिन थालेका छन् ।
चीनले लडाकु विमान र बमवर्षक लगायत दर्जनौं युद्धविमान ताइवानतर्फ पठाएको उक्त टापुको रक्षा मन्त्रालयले जनाएका हुन् ।
चिनियाँ सेनाले शुक्रबार र शनिबारको बीचमा ताइवान वरिपरि ३७ विमान र सात नौसेना जहाजहरू पठाएको मन्त्रालयले जनाएको छ । यो ताईवानले आक्रमण रोक्नको लागि लडाई तयारी अभ्यास सञ्चालन गर्ने दिन अघि आएको हो । चीनले ताइवानलाई आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट