66
Shares
काठमाडौं, ७ साउन । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का शीर्ष नेताहरु काठमाडौं आएर राजनीतिक भेटघाटलाई तिव्र बनाएको छ ।
श्रीलंकाको भ्रमण सकेर आईतबार काठमाडौँ आएका युआन च्या च्युन तीन दिनसम्म नेपालमा रहने जनाइएको हो ।
उनले आजैदेखि उच्चस्तरीय राजनीतिक भेटघाट गर्नेछन् । दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यक्रम रहेको छ । त्यस्तै, द्वारिका होलटबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भिडिओ मिटिङ गर्ने कार्यक्रम रहेको छ । सिंहदरबारकामा रक्षामन्त्री पूर्ण बहादुर खड्का र गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतसँग भेट्ने कार्यक्रम निर्धारण गरिएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट