46
Shares
नयाँ दिल्ली, एजेन्सी । अन्तरराष्ट्रिय मुद्राकोष (आइएमएफ) ले एफवाई २४ को लागि भारतको जिडिपीमा बृद्धि भएको रिपोर्ट सार्वजनिक गरेको छ ।
आइएमएफले एफवाई २४ को लागि भारतमा जिडिपीमा सुधार आउदै करिव प्वाइन्ट दुई प्रतिशतले वृद्धि भएको जनाएको हो ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले एफवाई २४ को लागि भारतको जिडिपी वृद्धि प्रक्षेपण ५.९% बाट ६.१% मा बढाएको जनाएका छन् । अप्रिलमा, आईएमएफले २०२३–२४ को लागि भारतको प्रक्षेपण २० आधार बिन्दुले घटाएर ५.९% गरेको थियो । आइएमएफ को पछिल्लो रिपोर्ट अनुसार, विश्वव्यापी वृद्धि २०२२ मा अनुमानित ३.५% बाट २०१३ – २०२४ मा ३% मा घट्ने अनुमान गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन