54
Shares
वेइजिंग, एजेन्सी । विगत एक महिना देखि चिनिया विदेशमन्त्री छिन ग्याङ्ग वेपत्ता भएपछि चिनियाँ राष्ट्रपति सि जिन पिंगले उनको स्थानमा वाङ्ग यी लाई नयाँ विदेशमन्त्रीमा मंगलवार नियुक्त गरेको छ ।
चिनियाँ राष्ट्रपति सि जिन पिंगले मंगलबार विदेशमन्त्री वपत्ता विदेशमन्त्रीको राजीनामाको घोषणा गर्दै उनका स्थानमा वाङ यी लाई नयाँ विदेशमन्त्रीको रुपमा नियुक्त गरेको हो ।
किन स्पष्टीकरण बिना एक महिनादेखि सार्वजनिक नजरबाट हराइरहेको बेला यो कदम आएको हो । चिनियाँ अधिकारी बेपत्ता भएको उनको एक महिला पत्रकारसँगको विवाह बाह्य सम्बन्धको हल्ला चलिरहेको बेला बाहिर आएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट