81
Shares
इशलामाबाद, एजेन्सी । पाकिस्तानको संसदले सेना सम्बन्धी जानकारी सार्वजनिक गर्नेलाई पाँच बर्षको जले सजाय हुने विधेयक पारित गरेको छ ।
पाकिस्तानको सिनेटले देशको सुरक्षा वा सेना सम्बन्धी संवेदनशील सूचना चुहावट गर्ने व्यक्तिलाई पाँच वर्षसम्म जेल सजायको व्यवस्था गर्ने विधेयकलाई अनुमोदन गरेको हो ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पूर्व प्रधानमन्त्री इमरान खानलाई ‘साइफर’ मा मुद्दा चलाउने सरकारको प्रयासका बीचमा विधेयक पेश गरेका हुन् । ’साइफर’ मुद्दा अमेरिकाले उनलाई पदबाट हटाउने योजना बनाएको खानको आरोपसँग सम्बन्धित छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट