विमानमा यौन उत्पीडन गरेको आरोपमा प्रध्यापक श्रीबास्तव पक्राउ

82 Shares

नयाँदिल्ली । दिल्लीबाट मुम्बई जाँदै गरेको फ्लाइटमा यौन दुर्व्यवहार गरेको आरोपमा एक प्राध्यापक पक्राउ परेका छन् ।

उक्त प्रोफेसरमाथि २४ वर्षीया डाक्टर महिला यात्रुलाई फ्लाइटमा दुर्व्यवहार गरेको आरोप लागेको छ । त्यसपछि उजुरीका आधारमा आरोपीलाई पक्राउ गरिएको हो ।

द इन्डियन एक्सप्रेसको रिपोर्टका अनुसार यो मामिला इन्डिगो एयरलाइन्सको उडानसँग सम्बन्धित छ । प्रहरीले आरोपी प्रोफेसर रोहित श्रीवास्तवलाई न्यायिक हिरासतमा पठाएको र पछि जमानतमा रिहा भएको जनाएको छ ।

नगर प्रहरीका अनुसार पटना निवासी रोहित श्रीवास्तव र डाक्टरको सिट सँगै थियो । बुधबार दिल्लीबाट बिहान ५ः३० बजे उडान मुम्बईको लागि प्रस्थान गरेको थियो । विमान मुम्बईमा अवतरण हुन लागेको केही समयअघि आरोपीले महिलासँग यस्तो कार्य गरेका थिए । प्रहरीले यात्राको क्रममा श्रीवास्तवले आफूलाई अनुपयुक्त रूपमा छोएको उजुरीकर्ताले आरोप लगाएकी छिन् ।

त्यसपछि दुई यात्रुबीच झगडा सुरु भयो । झगडा चर्किएपछि बिमान टोलीका कर्मचारी त्यहाँ पुगे र झगडा मिलाउने प्रयास गरे । उडान अवतरण पछि अधिकारीहरूले दुवैलाई नगर प्रहरी चौकीमा लगे, जहाँ आरोपी विरुद्ध एफआईआर दर्ता गरियो र डाक्टरको बयान पनि रेकर्ड गरियो।

लिसले भने कि श्रीवास्तव विरुद्ध आईपीसीको धारा ३५४ र ३५४ ए अन्तर्गत मुद्दा दर्ता गरिएको छ। एफआईआर दर्ता गरेपछि आरोपीलाई पक्राउ गरिएको अधिकारीले बताए । त्यसपछि अभियुक्तलाई अदालतमा पेश गरी न्यायिक हिरासतमा पठाइएको थियो । तर, अहिले आरोपीले जमानत पाएका छन् । यो घटनामा इन्डिगोको तर्फबाट भने कुनै बयान आएको छैन । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।