95
Shares
अमृतसर, एजेन्सी । पाकिस्तानको प्रधानमन्त्री शहवाज शरीफको सहयोग र निर्देशनले ड्रोनको माध्यमबाट भारतमा लागुऔषध पाकिस्तानले पठाइरहेको खुलाशा भएको छ ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफका सहयोगी मलिक मुहद अहमद खानले एक अन्तरवार्तामा भारतमा ड्रोनको प्रयोग गरेर सीमा पार गर्न लागुऔषधको लागि प्रयोग भइरहेको स्वीकार गरेको हो ।
“हालसालै त्यहाँ दुईवटा घटनाहरू भएका छन् जहाँ प्रत्येक ड्रोनमा १० किलोग्राम हेरोइन बाँधेर फ्याँकिएको थियो,” शरिफका रक्षासम्बन्धी विशेष सहायक खानले पञ्जाबसँग सीमा जोडिएको कसूरमा भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन