१० किलो गाँजा सहित रौतहटका दुई जना सर्लाहीमा पक्राउ

91 Shares

फाइल तस्वीर

हरिवन (सर्लाही), १५ साउन । सर्लाही प्रहरीले वागमती नगरपालिकाको वागमतीमा १० किलोग्राम गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
आईतवार साँझ वागमती स्थित इलाका प्रहरी कार्यालयले नियमित चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्व तर्फ गईरहेका प्रदेश–३–०१–०२२ च ६५१५ नम्वरको कारको डिक्कीमा रहेका दुई वटा शंकाष्पद बण्डल नियन्त्रणमा लिएर जाँच गर्दा १० किलोग्राम गाँजा बरामद भएको हो ।
कार चालक रौतहट गरुडा नगरपालिका वडा नम्वर ८ का ४० बर्षिय रामानन्द साह र कारमा सवार चन्द्रपुर वडा नम्वर ५ का २६ बर्षिय मनिष चौधरीलाई कार, गाँजा सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएका छन् ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखेर लागु औषध ओसारपसार ऐन अन्तर्गत मुद्दामा मलंगवा अदालतबाट म्याद थप गराएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।