110
Shares
वेइजिंग, एजेन्सी । उइगर शरणार्थीहरुलाई विदेशमा जासुसी गर्न चिनियाँ सरकारले ब्ल्याकमेल गरेर बाध्य पारिरहेको रिपोर्ट सार्वजनिक भएको छ ।
चीनले देशको तर्फबाट मानव अधिकार अभियानकर्ताहरूको जासुसी गर्न विदेशमा बसोबास गर्ने उइगर शरणार्थीहरूलाई कथित रुपमा ब्ल्याकमेल गरिरहेको रिपोर्ट सार्वजनिक भएको हो ।
बीबीसीको प्रतिवेदनमा चीनले शरणार्थीहरूलाई दबाब दिन देशमा रहेका उइगर शरणार्थीहरूको परिवारलाई धम्की दिने जस्ता डरलाग्दो रणनीतिहरू प्रयोग गरिरहेको दाबी गरेको छ । चीनले सिनजियाङ प्रान्तमा उइगरहरूको नरसंहार गरेको पश्चिमा देशहरूले गम्भीर आरोप लगाएका छन् । हिन्दुस्तान टाइम्स ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट