53
Shares
चेन्नई, एएनआई । तमिलनाडुमा दुई हिस्ट्री सुटरले प्रहरी माथि हसियाँले आक्रमण गरेपछि प्रतिरक्ष स्वरुप कारवाहीमा दुबै जना मारिएका छन् ।
तमिलनाडु राज्यको चेन्नईको बाहिरी इलाकामा प्रहरी अधिकारीमाथि हँसियाले आक्रमण गरेपछि प्रहरीले मंगलबार दुई जना हिस्ट्री सुटर प्रहरी कारवाहीमा मारिएका हुन् । आज बिहान करिब ३ः३० बजेको समयमा सवारी चेकजाँचको क्रममा उक्त घटना भएको एएनआईले जनाएको छ । मृतकहरूको पहिचान एस विनोदको रूपमा गरिएको थियो, जसको विरुद्ध ५० भन्दा बढी मुद्दाहरू थिए र एस रमेश, जसमा २० भन्दा बढी मुद्दाहरू थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन