56
Shares
वासिगटन, एजेन्सी । माल्दिभ्समा आइएसआईएस र अलकायदा जस्ता आतंकबादीलाई समर्थन गरेकोमा २० जना समर्थक माथि अमेरिकाले प्रतिबन्ध लगाएको छ ।
माल्दिभ्समा आईएसआईएस र अलकायदा आतंकवादी समूहलाई आर्थिक सहयोग गरेको भन्दै अमेरिकाले २० व्यक्ति र २९ कम्पनीमाथि प्रतिबन्ध लगाएको हो ।
अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले सोमबार भने कि यी पदनामहरूको उद्देश्य माल्दिभ्स भित्र आतंकवादी गतिविधिहरूको लागि आर्थिक र अन्य प्रकारको समर्थनलाई रोक्न र अवरोध गर्नु हो । हिन्दुस्तान टाइम्स ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन