हिन्दी भाषालाई प्रचलनमा ल्याउन संयुक्त राष्ट्र संघलाई भारतद्धारा १० लाख डलर प्रदान

75 Shares

न्यूयोर्क, एजेन्सी । अन्तरराष्ट्रिय क्षेत्रमा हिन्दी भाषालाई प्रचलनमा ल्याउनका लागि भारतले संयुक्त राष्ट्रसंघलाई १० लाख डलर प्रदान गरेको छ ।
संयुक्त राष्ट्रसंघमा भारतीय स्थायी प्रतिनिधि रुचिरा कम्बोजले राष्ट्रसंघीय विश्वव्यापी सञ्चार विभागकी उपसचिव मेलिसा फ्लेमिङलाई उक्त रकम बराबरको चेक प्रदान गरेकी हुन् ।
राष्ट्रसंघमा भारतीय नियोगले भाषागत समावेशिताका लागि स्थायी प्रतिनिधि कम्बोज मार्फत भारतले राष्ट्रसंघलाई उक्त रकम प्रदान गरेको जानकारी दिएको छ । यसबाट हिन्दी भाषामा राष्ट्रसंघीय गतिविधिको मल्टिमिडिया सामग्री र समाचारको उत्पादनका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्थायी प्रतिनिधि कम्बोजले भारत सरकारले हिन्दी भाषाको प्रवद्र्धनका लागि निरन्तर रुपमा सहयोगलाई जारी राख्ने बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।