86
Shares
मास्को, एजेन्सी । रुसले भारतीय नागरिकहरुलाई देखि ई–भिसा जारी गर्ने भएको छ ।
भारतीय नागरिकहरूका लागि मंगलवार (अगस्ट १) तारेख देखि रुसको ई–भिसा सेवाहरू सुरु गरेको हो । भारतीय नागरिकहरू अब छिटो भिसा स्वीकृति प्रक्रियाको लागि योग्य हुने छन् ।
भिसा, जसको लागि अधिकतम प्रशोधन समय लगभग चार दिन हो, ६० दिनको लागि मान्य रहनेछ, जुन अवधिमा यात्रुहरूले रूसमा प्रवेश गर्न पाउने छन् । यसले स्वीकृत भिसा धारकहरूलाई रूस भित्र १६ दिन सम्म बस्न अनुमति दिइने छ । टाइम्स नाँउ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट