गौर हत्याकाण्डका अपराधीलाई सरकार नै जोगाउन सक्रियः संघर्ष समितिका संयोजक रुपसागर देवीको आशंका

64 Shares

रौतहट, १८ साउन । गौर घटना भएको १७ बर्ष वितिसक्यो, पिडितहरु न्याय नपाउनु, केन्द्र सरकार चुप लागेर बस्नुको पछाडी कतै सरकारद्धारा नै अपराधीहरुलाई जोगाउने कार्य भएको गौर हत्याकाण्ड पिडित संघर्ष समितिका संयोजक रुपसागर देवीले आशंका व्यक्त गरिन् ।
गौर हत्याकाण्ड पिडित संघर्ष समितिका संयोजक रुपसागर देवीद्धारा हस्ताक्षरित विज्ञप्तीमा २१ औं शताब्दीको कानुनी शासनको युगमा गौर घटना भएको १७ बर्ष वितिसक्दा पनि हामी पिडितहरु न्याय नपाउनु र न्यायको लागि विभिन्न संघर्ष गरेपनि नेपाल प्रहरीले कुनै कारवाही अघि नबढाउनु तथा केन्द्र सरकार मौन बस्नु जस्ता गतिविधिबाट हामीलाई थप मर्माहत एवं पिडित बनाएको छ ।
यस्ता सम्पूर्ण घटनाक्रमलाई विगत देखि वर्तमान सम्म नियाल्दा सरकार नै अपराधीलाई जोगाउन सक्रिय रहेको आशंका गरिन् । हाम्रा आन्दोलन प्रति राज्यको उदाशिनता र लापरवाहीलाई ध्यानमा राखेर पिडित संघर्ष समितिको बसेको बैठकले घोषित संघर्षका कार्यक्रमलाई थप शसक्त बनाउनका निमित्त मधेश प्रदेशका सबै जिल्लाहरुमा धर्ना प्रदर्शन गर्ने निर्णय भएको विज्ञप्ती मार्फत जानकारी दिएकी छिन् ।
सरकारको भूमिकामा सुधार नआए जिल्लामा गरिदै आएको धर्ना प्रदर्शनको कार्यक्रमलाई बाध्य भएर संघिय राजधानी काठमाडौंमा गरिने विज्ञप्ती मार्फत संघर्ष समितिका संयोजक रुपसागर देवीले चेतावनी दिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।