भारतीय युवा विग्रड वेस्ट इन्डिजको सामु घुडा टेक्दै चार रनले पराजित

80 Shares
भारत–वेष्ट इन्डिज बीच ५ टि–२० अन्तरराष्ट्रिय म्याचको पहिलो खेलमा भारतको युवा विग्रड वेष्ट इन्डिजको अनुभवहिन टिम सामु घुडा टेकेका छन् ।
हार्दिक पाण्डयाको कप्तानीमा टि–२० का धाकड बैटरहरुलाई भारतले मैदानमा उतारेका थिए तैपनि अनुभवहिन वेष्ट इन्डिज संग ४ रनले पराजित भई आफनो २०० टि–२० म्याचमा भारतले हारको सामना गरेका हुन् ।
कैरिवियाई द्विप तरौबामा महान बैटर ब्रान लारा स्टेडियममा भउको पहिलो खेलमा वेष्ट इन्डिजलाई भारतीय स्पीनर र पेसर बौलरले १४९ रनको स्कोरमा रोक्न सफल भए तर प्रतिउत्तरमा ब्याटिंगमा उतरेका भारतीय बैटरहरु चल्न सकेनन् । टि–२० क्रिकेटमा डेब्यु गरेका तिलक वर्मा बाहेक अन्य कुनै बैटरहरुले गतिलो प्रदर्शन गर्न नसक्दा भारतले हारबाट श्रंखलाको सुरुआत गरेका छन् ।
जितसँगै वेस्ट इन्डिजले भारत सँगको तीन खेलको हारको सिलसिला समाप्त गरेको छ । वेस्ट इन्डिजका कप्तान रोभम्यान पावेलले सर्वाधिक ४८ रन बनाए भने वेस्ट इन्डिजका तेज बलर जेसन होल्डर, ओबेड म्याकोय र रोमारियो शेफर्डले २ र २ विकेट लिएका थिए । होल्डरलाई म्यान अफ दि म्याच घोषित गरियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।