71
Shares
मास्को, एजेन्सी । रुसमा पाँच चिनियाँ नागरिकलाई प्रवेश गर्न रुसले अस्वीकार गरेपछि चीन आक्रोशित बनेको छ ।
मस्कोले पाँच चिनियाँ नागरिकलाई प्रवेश निषेध गरेपछि चीन र रुसबीच विवाद सृजना भई आक्रोशित बनेको हो ।
चिनियाँ दूतावासले काजाकिस्तानबाट रुस प्रवेश गर्न खोजिरहेका आफ्ना नागरिकहरूलाई रूसी अधिकारीहरूको क्रुर व्यवहारको आलोचना गरेका छन् । चिनियाँ नागरिकलाई चार घण्टाभन्दा बढी समय सम्म सोधपुछ गरिएको थियो र रुसले बर्बर र अत्यधिक क्रुर व्यवहार गरेको आरोप चीनले लगाइएको छ । आफना नागरिकलाई रुसले गरेको व्यवहार प्रति चीन क्रुद्ध भएपछि रुस संग विवाद सृजना भएको बताइएको छ । एजेन्सी ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट