80
Shares
सर्लाही, २१ साउन । सर्लाही सदरमुकाम मलंगवा स्थित एक विद्यालयमा बेवारिसे अवस्थामा एक युवकको शव फेला परेका छन् ।
मलंगवा नगरपालिका वडा नम्वर ९ मा रहेका श्रीमती कृष्णदेवी माध्यमिक विद्यालयको हाता भित्र युवकको शव स्थानीयहरुले आईतवार विहान देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
पहिचान नहखुलेको अन्दाजी २२ बर्षिय युवकको मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले बताए । विद्यालयबाट युवकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको उनले भने । मृतकको शवमा कुनै प्रकारको घाउचोट नदेखिएको तथा त्यस विषयमा अनुसन्धान भइरहेको डिएसपी थारुले बताए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट