75
Shares
वासिंगटन, एजेन्सी । टेस्लाको सीएफओ पदमा भारतीय मूलका बैभव तनेजालाई नियुक्त गरिएको छ ।
रोयटर्सका अनुसार एलोन मस्कको नेतृत्वमा रहेको इलेक्ट्रिक कार निर्माता टेस्लाले सोमबार भारतीय मूलका ४५ वर्षीय कार्यकारी वैभव तनेजालाई प्रमुख वित्तीय अधिकारी (सीएफओ) नियुक्त गरेको जनाएको हो ।
तनेजाले टेस्लाको प्रमुख लेखा अधिकृतको रूपमा आफ्नो वर्तमान भूमिकाको अतिरिक्त सीएफओको रूपमा काम गर्नेछन् । उनले कम्पनीमा १३ वर्षको कार्यकाल पछि अगस्ट ४ मा राजीनामा दिएका जाचारी किर्खोर्नको उत्तराधिकारी हुन् । रोयटर्स ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन