158
Shares
नयाँ दिल्ली, एजेन्सी । सैन्य ड्रोनका निर्माताहरुलाई चिनियाँ भागहरुको प्रयोग गर्नमा भारतले प्रतिबन्ध लगाएको छ ।
भारतले सैन्य ड्रोनका घरेलु निर्माताहरूलाई चिनियाँ भागहरू प्रयोग गर्न प्रतिबन्ध लगाएको, रोयटर्सले रिपोर्ट गरेको हो ।
ड्रोन टेन्डरहरू छलफल गर्न फेब्रुअरी र मार्चमा आयोजित दुई बैठकहरूमा, सम्भावित बोलीकर्ताहरूलाई सैन्य अधिकारीहरूले “भारतसँग भूमि सीमा साझेदारी गर्ने देशहरूका उपकरणहरू सुरक्षा कारणहरूले स्वीकार्य नहुने” बताएका थिए । विक्रेताहरूलाई कम्पोनेन्टको उत्पत्ति प्रकट गर्न भनिएको थियो, रिपोर्टले दावी ग¥यो ।
सुरक्षाको अवस्थालाई मध्य नजर राख्दै सैन्य प्रयोजनका लागि तयार पारिने ड्रोनमा चिनियाँ पार्टपुर्जा लगाउनमा प्रतिबन्ध लगाएको रोयटर्सले जनाएका छन् ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट