प्रतिकुल मौसमका कारण वृहद किसान भेला भदौं २ मा हुने–उखु उत्पादक संघ रौतहट

69 Shares

रौतहट, २५ साउन । मध्य रौतहटको गरुडा नगरपालिकामा अवस्थित श्रीराम सुगर मिल्सको व्यवस्थापन पक्षको मिलोमतोमा लिलाम गराएको प्रक्रियालाई बदर गराउन उखु उत्पादक संघ रौतहटले भदौं २ गते वृहद किसान भेलाको आयोजना गर्ने भएका छन् ।
उखु उत्पादक संघका अध्यक्ष अशोक प्रसाद यादवले साउन २७ गते गरुडा स्थित सुगर मिल्सको मैदानमा किसान भेलाको तिथिमिति तय भएका थिए तर प्रतिकुल परिस्थितिका कारण उक्त मितिमा भेला गर्न कठिनाईरहेको हुँदा भदौं २ गते शनिवारका दिन गरिने जनाएका हुन् ।
साउने झरीका कारण सुगर मिल्सको मैदानमा पानी जमेको हुँदा एक सातको समय बढाएर भदौं २ मा सारिएको समस्त किसान अगुवाहरुलाई जानकारी गराइन्छ । उक्त भेलामा समस्त किसानहरु, व्यापारीहरु, स्थानीय तहका प्रमुखहरु, जनप्रतिनिधिहरु, नागरिक समाज र स्थानीयहरुको उपस्थिति अनाधिकृत तवरबाट लाखौं किसानलाई क्षति हुने गरी श्रीराम सुगर मिल्सलाई लिलाम गरिएका कार्यलाई बदर गराउन चरणबद्ध संघर्षका कार्यक्रम उक्त वृहद किसान भेलाबाट तय गरिने उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।