70
Shares
जोहानसवर्ग, एजेन्सी । ब्रिक्स सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दक्षिण अफ्रिकामा पाइला टेक्ने वित्तिकै ‘वन्दे मातरम’ नारा लगाउदै भव्य रुपमा स्वागत अभिनन्दन गरिएको छ ।
भारतीय समुदायका मानिसहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई दक्षिण अफ्रिकाको जोहानेसबर्गमा उनको आगमनमा खुशी भएर ‘वन्दे मातरम’ को नारा लगाएर स्वागत अभिनन्दन गरिएको हो ।
जहाँ प्रधानमन्त्री मोदी ब्रिक्स शिखर सम्मेलन २०२३ मा सहभागी हुने कार्यक्रम रहेका छन् । भिडियोमा, प्रधानमन्त्री मोदी डायस्पोरा सदस्यहरूसँग हात मिलाउँदै देखिएका छन्, जसमध्ये केही उनको खुट्टा छोएको देखियो । उनलाई स्वागत गर्न भारतीय समुदायका केही सदस्यले ढोल बजाएका थिए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट