चिनियाँ विकास मोडेल चकनाचुर भईसक्योः वाल स्ट्रिट जर्नलको रिपोर्टबाट खुलासा

107 Shares

विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको देश चीन हाल गहिरो सङ्कटमा भएको र ४० वर्षको उसको ‘सफल विकास मोडल’ अब चकनाचुर भएको अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले बताएको छ । वाल स्ट्रिट जर्नलले आइतबारको आफ्नो विशेष रिपोर्टमा यस्तो लेखेको हो । ‘अब चीन एकदमै सुस्त वृद्धिको युगमा प्रवेश गरिरहेको अर्थशास्त्रीहरू विश्वास गर्छन्, प्रतिकुल जनसाङ्ख्यिक, अमेरिका र उसका सहयोगीसँगको बिग्रँदै गएको सम्बन्धले स्थितिलाई अझ खराब बनाउँदैछ । यसले चीनको विदेशी लगानी र व्यापारमा खतरा निम्त्याएको छ । ’लेखमा कोलम्बिया युनिभर्सिटीका आर्थिक सङ्कट मामिलाका प्रोफेसर एडम टोव्सले भनेका छन्, ‘अब चीनको आर्थिक मोडेल चकनाचुर भएको छ, हामी चीनको आर्थिक इतिहासमा सबैभन्दा ठुलो गिरावट देखिरहेका छौँ ।’प्रतिवेदनका अनुसार सन् २०२२ सम्ममा सरकारको कुल ऋण चीनको कुल गार्हस्थ्य उत्पादनको करिब ३ सय प्रतिशत पुगेको छ । पत्रिकाले लेख्छ – बेइजिङका वरिष्ठ अधिकारीहरू विश्वास गर्छन् कि पछिल्ला  दशकको विकास मोडेल अब अधिकतम सीमामा पुगेको छ । कतिपय विज्ञहरू विकास भन्नाले धेरै किसिमका आयोजनामा लगानी बढाउनु पर्ने धारणा राख्छन् । गत वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङले पार्टीका नयाँ पुस्ताका नेताहरूलाई भनेका थिए, ‘तिमी नयाँ जुत्ता लगाएर पुरानो बाटो हिँड्न सक्दैनौँ ।’ अखबारले लेखेको छ, ‘सी जिनपिङ र उनको टोलीले देशको पुरानो विकास मोडेलबाट टाढा जान र नयाँ केहि गर्नका लागी धेरै कम काम गरेको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।