नेपाल पत्रकार महासंघ रौतहट शाखाबाट गठित कार्यदलबाट अलग भएको घोषणा

118 Shares

रौतहट, ६ भदौं । नेपाल पत्रकार महासंघ रौतहट शाखाले विवाद समाधान गर्न गठन गरिएको कार्यदल र सोको संयोजकबाट प्रभातकुमार झा अलग भएको घोषणा गरेका छन् ।
नयाँ सदस्यता, नविकरण र मानार्थको सदस्यको टुंगो लगाउनका लागि गत साता गठन गरिएको कार्यदलको संयोजक पद र सदस्य समेत नरहने गरी अलग भएका हुन् ।
कार्यदल गठन भएका दिन पुरानो सदस्यहरुको हकमा नविकरण तथा मानार्थ सदस्यको टुंगो लगाएपनि नयाँ सदस्यताको लागि निकै छलफल गरेपछि परीक्षाको माध्यमबाट समाधान गर्ने सहमती भएका थिए । तर उक्त सहमतीलाई विथोल्न महासंघकै नेतृत्व वर्ग लागिपरेको तथा कार्यदललाई भदौं ४ गते सम्म ५१ जना सदस्यको फायल कार्यदललाई उपलब्ध गराउने सहमती भएको थियो । तर बुधवार ६ गते पनि उक्त फायलहरु उपलब्ध नराउदा भदौं ११ गते भनिएको परीक्षा हुने सक्ने अवस्था रहेन ।
एका तिर विवाद समाधान गर्ने अर्को तिर भित्र भित्र आफू अनुकुलको सेटिंग मिलाउने शाखा नेतृत्वको कार्यशैली अनुसार आफू हिड्ने सक्ने नैतिकताले नमिल्ने भएको हुँदा कार्यदललाई औचित्वविहिन बनाएपछि बाध्य भएर कार्यदलको सबैपदबाट अलग भएको उनले घोषणा गर्दै विवाद समाधान गर्न महासंघका शाखा अध्यक्षले पहल गरोस उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।