ठक्करबाट घाईते भएकी महिलालाई ट्रकले ब्याक गरेर हत्या, आक्रोशित स्थानीयद्वारा ट्रकमा आगजनी

56 Shares

रौतहट, ७ भदौ । रौतहटको चन्द्रपुर नगरपालिका १ मा ट्रकको ठक्करबाट घाइते भएकी महिलालाई ब्याक गरेर हत्या गरेको आरोप लगाउदै आक्रोसित स्थानीयहरुद्वारा ट्रकमा आगजनी गरेको छ ।
पुर्व जाँदै गरेको ना ५ ख १५०० नम्बरको मालवाहक ट्रकले चन्द्रपुर १ की बिमला कुमारी मगरलाई विहिवार दिउसो ठक्कर दिएपछि घाइते भएपछि ब्याक गरेर हत्या गर्दा आक्रोशित बनेका पिडित संगै स्थानीयहरुले ट्रकमा आगजनी गरेको हो ।
ट्रकका चालक फरार रहेका छन भने सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । आगजनी भएको ट्रकको आगो निभाउन गएको चन्द्रपुर नगरपालिका को वरुणयन्त्रलाई समेत स्थानियले तोडफोड गरेका छन । चन्द्रपुर नगरपालिकाको  ना १ झा ६८८ बारुणयन्त्रलाई निशाना बनाएर ढुंगामुढा गर्दा चालक कुमार बस्नेतको आँखामा चोट लागेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ
दोषि चालकलाइ हदै सम्मको कारवाहीको माग राख्दै पिडित परिवार र स्थानियले केही समय सडक बन्द गरेका थिए । अहिले उक्त स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर सडक अवरुद्ध खुलाएको छ भने पिडित पक्ष संग प्रहरीले शान्ति कायम राख्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।