55
Shares
नयाँ दिल्ली, एजेन्सी । चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको चन्द्रयान–३ को वारेमा पूर्व इसरो प्रमुख कस्तुरीरंगनले भन्यो हामीलाई प्रविधिबाट बञ्चित गरियो ।
इसरोका पूर्व प्रमुख के कस्तुरीरंगनले विगतमा भारतलाई प्रविधिको पहुँचबाट वञ्चित गरिएको बताए । “हामीसँग हाम्रो आफ्नै क्षमता नभएको र केही हिसाबले निर्भर भएकाले हामीलाई बाहिर राखिएको थियो,” उनले भने, चन्द्रयान–३ को चन्द्रमामा सफल सफ्ट ल्यान्डिङले त्यो परिवर्तन गर्छ ।
उनले भने कि भारत अब भविष्यको ग्रह अन्वेषण सम्बन्धी निर्णय गर्ने हिस्सा हुनेछ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट