46
Shares
नयाँ दिल्ली, एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) द्वारा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्दा भारतको मात्रै सफलता होइन यो मानवताको सफलता प्राप्त भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।
इसरोको चन्द्रयान–३ का विक्रम ल्यान्डर चन्द्रमाको सतहमा सफल अवतरण भएपछि राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भने, “भारतको सफल चन्द्र अभियान भारतको मात्रै होइन, यो सफलता सम्पूर्ण मानवजातिको हो ।”
“यो ऐतिहासिक क्षण हो र विकसित भारतको लागि बिगुल सुनिन्छ । हामी नयाँ भारतको नयाँ उडानका साक्षी छौं,” प्रधानमन्त्री मोदीले भने ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट