इशलामाबादको उच्च अदालतले पूर्व प्रधानमन्त्री खान माथि सजायलाई रोक लगाए

52 Shares
इशलामाबाद, १२ भदौं । पाकिस्ताको उच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खान माथिको सजायलाई रोक लगाएको छ ।
पाकिस्तानको इशलामाबाद स्थित उच्च अदालतले पूर्व प्रधानमन्त्री एवं पाकिस्तान–तहरिक–इन्साफ का अध्यक्ष खान माथि तल्ला अदालतको आदेशलाई रोक लगाएको हो ।
सरकारी उपहार अर्थात तोशाखाना भ्रष्टाचार मुद्दामा उच्च अदालतले खानमाथिको सजायमा रोक लगाएको पाकिस्तानी समाचार पत्रहरुमा उल्लेख गरिएको छ ।
उच्च अदालतले खानलाई धरौटीमा छाड्न समेत आदेश दिएको छ । मुख्य न्यायाधीश अमिर फारुक र न्यायाधीश महमुद जहाँगिरको संयुक्त इजलासले खानको पुनरावेदन निवेदन माथि सुनुवाई गर्दै यस्तो फैसला सुनाएको छ ।
यसअघि गत अगस्ट ५ मा इस्लामावाद ट्रायल कोर्टले भ्रष्टाचार मुद्दामा खानलाई दोषी ठहर गर्दै ३ वर्षको जेल र एक लाख पाकिस्तानी रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । यससँगै उनी ५ वर्षका लागि चुनाव लड्न अयोग्य भएका थिए ।
एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।