61
Shares
नयाँ दिल्ली, एजेन्सी । भारतको अरुणाचल प्रदेशर अक्साई चीनको स्वामित्वलाई दाबी गर्दै चीनद्वारा नयाँ नक्सा जारी गरेपछि भारतीय विदेश मन्त्रालयले कडा प्रतिक्रिया दिएका छन् ।
अरुणाचल प्रदेश र अक्साई चीनको स्वामित्व दाबी गर्दै चीनले नयाँ नक्सा जारी गरेपछि विदेशमन्त्री एस जयशंकरले एनडीटीभीलाई भने, “बेतुका दाबी गर्नाले अरू मानिसहरूको इलाका तपाईंको होइन ।”
जयशंकरले भने कि यो चीनको “पुरानो बानी” हो, उनले थपे, “हाम्रो सरकार हाम्रो क्षेत्रको बारेमा धेरै स्पष्ट छ ।” चीनको नक्सामा ताइवान र विवादित साउथ चाइना सीलाई पनि समावेश गरिएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट