62
Shares
पोखरा, १५ भदौं । ललिता निवास जग्गा प्रकरणमा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्दोष सावित भइसकेको प्रधानमन्त्री पुष्पकमल दहालले दाबी गरेका छन् ।
पोखरामा शुक्रबार समाजवादी मोर्चाले गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ‘माधवजी यहीँ हुनुहुन्छ, उहाँको बारेमा पनि धेरै प्रश्नहरू के हो कसो हो भन्ने भइराखेको छ, उहाँ अहिले निर्दोष हो भन्ने साबित भइसकेको दाबी गरेका हुन् ।’
पूर्वप्रधानमन्त्री नेपाल ललिता निवास जग्गा प्रकरणमा औपचारिक ढंगले निर्दोष साबित भइसकेको दाबी प्रधानमन्त्री दाहालले गरे । ‘औपचारिक ढंगले उहाँ (माधव नेपाल) निर्दोष साबित हुनुभयो, अब प्रश्न उठाउने ठाउँ छैन,’ उनले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन