सिङ्गापुरका नयाँ राष्ट्रपतिमा विजयी हुने भारतीय मुलका थर्मन शान्मुगरत्नम को हुन् ?

61 Shares
सिंगापुर, एजेन्सी । सिङ्घापुरमा नयाँ राष्ट्रपतिमा विजयी भएका भारतीय मुलका व्यक्ति अर्गशास्त्री रहेका छन् ।
भारतीय मूलका थर्मन शान्मुगरत्नम शुक्रबार सिंगापुरको नवौं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
पेशाले उनी अर्थशास्त्री रहेका ६६ वर्षीया सन् २००१ मा राजनीतिमा प्रवेश गरेका थिए । शान्मुगरत्नमले सन् २०११ र २०१९ सम्म सिंगापुरको उपप्रधानमन्त्रीको रूपमा काम गरेको अनुभव छ ।
उनले लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक र विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए, उनी क्याम्ब्रिज विश्वविद्यालयका छात्र रहेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।