प्रहरी कार्यशैलीको विरुद्ध आक्रोशित स्थानीयद्धारा चक्का जाम

53 Shares
रौतहट, १६ भदौं । बालिकालाई अपहरण गरेपछि खोजतलास गरिदिन प्रहरी संग गुहार लगाएपनि प्रहरीले वबास्ता गर्दा पिडित परिवार शनिवार विहान गौर चन्द्रपुर सडकलाई स्थानीयहरुले अबरोध खडा गरे ।
रौतहटको माधवनारायण नगरपालिका वडा नम्वर ५ मिठुअवा गाउँका रामनरेश महतोको ९ बर्षिया छोरीलाई शुक्रवार साँझ अज्ञात समुहले अपहरण गरेर लगेपछि तत्कालै इलाका प्रहरी कार्यालय गरुडालाई खोजी कार्य गरिदिन गुहार लगाए तर प्रहरीले कुनै वास्ता नगरेको आरोप पिडित परिवारले लगाएको हो ।
अपहरणमा परेका बालिकालाई शनिवार विहान ५ बजेको समयमा पिडित परिवारले बोरामा राखेको अवस्थामा फेला पारेपछि रौतहट प्रहरीको कार्यशैलीको विरुद्ध स्थानीयहरु आज विहान गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत पर्ने सखुअवा चोकमा दुई घण्टा सडक अवरुद्ध गरेका थिए ।
नौं बर्षिया बालिकालाई अपहरण कसले गर्यो, किन गरेर लग्यो अहिले सम्म सहस्य बनेका छन् । प्रहरीले यस विषयमा खुलेर केही बोल्न चाहेको छैनन । अपहरणमा संलग्न व्यक्तिहरुको प्रहरीले खोजी कार्य जारी राखेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।