यूएनजीएको उच्चस्तरीय बैठकमा प्रधानमन्त्री मोदी सहभागी नहुने, विदेशमन्त्री सम्बोधन गर्ने

80 Shares

नयाँ दिल्ली, एजेन्सी । संयुक्त राष्ट्र संघ महासाभाको बर्षिक सत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मादी सहभागी नहुने भएको छ ।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार संयुक्त राष्ट्र महासंघको बार्षिक सभामा प्रधानमन्त्रीको मोदीको साटो विदेश मन्त्री एस जयशंकर सहभागी २६ सेप्टेम्बरमा सम्बोधन गर्ने भएको जनाइएको हो ।
विदेश मन्त्री एस जयशंकरले उच्च स्तरीय सभालाई सम्बोधन गर्ने छन्, संयुक्त राष्ट्र संघले जारी गरेको वक्ताहरूको पछिल्लो अस्थायी सूची अनुसार भारतीय सरकारको तर्फबाट जयशंकरले सम्बोधन गर्ने जनाइएको छ ।
संयुक्त राष्ट्र संघ महासभाको ७८ औँ सत्रको उच्चस्तरीय सामान्य बहस सेप्टेम्बर १९ देखि सुरु हुनेछ, जसमा ब्राजिलले सत्रको परम्परागत पहिलो वक्ताको रूपमा र अमेरिका पछि हुनेछ ।
महासभाको ७८ औँ अधिवेशनको उच्चस्तरीय सामान्य बहसका लागि वक्ताहरूको पछिल्लो अस्थायी सूचीअनुसार जयशंकरले उच्चस्तरीय हप्ताको अन्तिम दिन भदौ २६ गते बिहान साधारण बहसलाई सम्बोधन गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।