“मानव बेचविखन निर्मुलन” भन्ने मूल नारा सहित प्रभातफेरी

101 Shares

सर्लाही, २० भदौं । “मानव बेचविखन निर्मुलन” भन्ने मूल नारा सहित सर्लाही सदरमुकाम मलंगवामा बुधवार प्रभातफेरी निकालिएको छ ।
सामाजिक न्याय र आर्थिक सशक्तिकरण अभियान अन्तर्गत “मानव बेचबिखन निर्मुलन” मूल नारा सहित स्थानीय प्रहरी प्रशासन सहित विभिन्न संघसंस्थाहरुको प्रतिनिधिहरुले प्रभातफेरीमा सहभागी भए ।
१७ औं राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसार विरुद्ध उक्त कार्यक्रम गरिएका थिए । मानव बेचबिखन एउटा भयाभय रुप लिदै गएपछि त्यसबाट जोगिनका लागि यस प्रकारका कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरिक्षक नरेशराज सुवेदी, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक सन्तोष ढुंगेल, जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिह सहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु जिल्ला समन्वय समितिको तीनबिघे मैदानबाट सुरु भएको प्रभातफेरि नगर परिक्रमा पश्चात सर्लाही जिल्ला अदालत अगाडी अएर कोण सभामा परिणत भयो ।
कोण सभालाई जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव लगायतले सम्वोधन गर्दे मानव बेचबिखन र यससँग जोडिएका अन्य अपराधलाई रोक्न सबैले समन्वय गरेर काम गर्नुपर्नैमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।