रौतहट एसपी महेन्द्रकुमार श्रेष्ठले संचारर्मीहरु संग साक्षातकार

55 Shares

रौतहट, २० भदौं । जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखमा कार्यभार सम्हाल्नु भएका महेन्द्रकुमार श्रष्ठले रौतहटका संचारकर्मी संग साक्षातकार गरेका छन् ।
शान्ति, सुरक्षा, सुरक्षणमको मुललाई अंगिकार गरेर यहाँको नकारात्मक पक्षलाई निर्मुल पार्दै जिल्लाबासीलाई शान्ति र अमन चैनको वातावारण बनाउने प्रयासमा सबैको सकारात्मक सहयोगको अपेक्षा एसपी श्रेष्ठले गरे । संचारकर्मीहरुको प्रश्नको जवाफमा आफूले भ्याए सम्मको कार्य गर्ने, यहाँका कमिकमजोरीलाई निस्तेज बनाउने, सकारात्क कार्यलाई सधै प्राथिमकता दिइने, सिमाबाट हुने चोरी तस्करी लगायतका विभिन्न अवाञ्छित क्रियाकलापलाई निरुत्साहित पार्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।
जिल्लामा यदाकदा देखिने अपराधका घटना हुन नदिन मातहतका युनिटहरुलाई सक्रिय बनाउने, मुस्कान सहितको यस कार्यालयबाट प्रदत गरिने सेवाहरु प्रवाह गर्ने स्पष्ट पार्दै अपराध सहित समाजमा हुने विभिन्न खाले विकृति विसंगतिलाई निर्मूल पार्न संचारक्षेत्रको भुमिका महत्वपूर्ण रहने भएको हँुदा समयमै प्रहरीलाई सहयोग एवं सुचित गराउन समेत आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।