भारत विश्व मार्गदर्शकको भुमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री मोदी

57 Shares
नयाँ दिल्ली, २३ भदौं । अन्तरराष्ट्रिय समुदायको भारत प्रति देखिइरहेको विश्वासको कारण भारत विश्वको मार्गदर्शकको भुमिका निर्वाह गर्न सक्ने कुरा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।
शान्ति क्षेत्र देखि लिएर द्विइपक्षिय संवादको क्षेत्र होस वा अन्य सबै क्षेत्रमा भारतको भुमिका अब्बल स्थानमा विगत ९ बर्षमा पुगेको हुँदा अव भारत विश्वको मार्गदर्शकको भुमिका राम्ररी निर्वाह गर्न सक्ने कुरा उनले एक साक्षातकार कार्यक्रममा भन्नु भएका हुन् ।
प्रधानमन्त्री मोदीले भने, “भारतको जी–२० अध्यक्षताले धेरै सकारात्मक प्रभाव पारेको छ । यी मध्ये धेरै मेरो हृदयको धेरै नजिक छन् । मोदीले भने कि जी–२० को भारतको अध्यक्षताले यसलाई विचारको प्लेटफर्मबाट भविष्यको लागि रोडम्याप प्रदान गर्ने प्लेटफर्ममा रूपान्तरण गरेको छ रं विश्वव्यापी सहयोगको लागि असल मञ्च सिर्जना गरेको जिकिर गरे ।
उनले भने कि यो विश्वको एजेन्डालाई आकार दिने ठूलो अवसर हो । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बदलिँदो विश्वव्यापी दृष्टिकोणमा मानवीय मूल्यमा आधारित विश्वतर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले यो पनि भने कि विश्वको परम्परागत जीडीपी–केन्द्रित दृष्टिकोण थप समावेशी र मानव–केन्द्रित दृष्टिकोण तर्फ अघि बढिरहेको छ र यस परिवर्तनमा “भारतले उत्प्रेरकको भूमिका खेलिरहेको छ ।”
भारत सरकारको प्रसिद्ध नारा ‘सबका साथ, सबका विकास’ लाई उल्लेख गर्दै उनले यसलाई विश्वव्यापी मञ्चमा पनि लागु गर्न भारत प्रतिबद्ध रहेको बताए । उनले भने, ’विश्वको कल्याण र विकासका लागि मार्गदर्शकको भूमिका भारत खेल्न सक्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।